The Search

The Search

जुलिया बटर्स

जुलिया बटर्स एक अमेरिकी बाल अभिनेत्री हुन्। उनले क्वेन्टिन टारान्टिनोको वन्स अपन अ टाइम इन हलिउड मा ट्रुडी फ्रेजरको भूमिकाका लागि आलोचनात्मक प्रशंशा प्राप्त गरेकी थिइन्। सन् २०१६ देखि २०२० सम्म, उनले एबिसीको सिटकम अमेरिकन हाउसवाइफ मा एना-क्याट ओटोको रूपमा अभिनय गरेकी थिइन्।

Wikipedia · CC BY-SA