The Search
दक्षिणपन्थी राजनीति
राजनीति मा दक्षिणपन्थी राजनीति त्यो पक्ष वा विचारधारालाई भनिन्छ जो सामाजिक स्तरीकरण वा सामाजिक समतालाई अपरिहार्य, प्राकृतिक, सामान्य या आवश्यक मान्छ। सामान्यतया यस पक्षको समर्थक समाजको ऐतिहासिक भाषा, अर्थ-व्यवस्था र धार्मिक पहिचान लाई कायम राख्न प्रयास गर्दछ। परम्परागत समाजमा मानिसहरूमा प्राय: कुनै वर्गीकरण र श्रेणीकरण हुँदैन र दक्षिणपन्थी राजनीतिमा प्राकृतिक नियमको तर्क दिएर त्यस्ता वर्गीकरण लाई जारी राख्न समर्थन गर्दैन। राजनीतिको सन्दर्भमा 'दक्षिणपन्थी' र 'बामपन्थी' भन्ने शव्दहरूको प्रयोग फ्रान्सेली राज्यक्रान्तिको समयमा सुरू भएको थियो। फ्रान्समा क्रान्ति भन्दा पूर्व इस्टेट जनरल नामक संसद मा सम्राट राजतन्त्र हटाएर गणतन्त्र ल्याउन चाहने र धर्मनिरपेक्षता चाहने हरु अक्सर बायाँ तर्फ बस्थे । आधुनिक समयमा पुँजीवादसँग सम्बन्धित विचारधारालाई प्रायः दक्षिणपन्थी राजनीतिमा राखिन्छ। ।
Wikipedia · CC BY-SA