The Search
नर्वे
उत्तरी युरोपको देश
नर्वे उत्तरी यूरोप महादेशमा स्थित एक देश हो। यस देशको राजधानी ओस्लो (en:Oslo) हो। यसको मुख्य राष्ट्रभाषा नर्वेजियन भाषा हो। नर्वेको क्षेत्रफल ३८५,२५२ वर्ग किलोमिटर रहेको छ भने जनसङ्ख्या करिब ५,६२७,4०० रहेको छ । २०१० देखि, डेमोक्रेसी इन्डेक्स द्वारा नर्वे विश्वको सबैभन्दा लोकतान्त्रिक देशको रूपमा वर्गीकृत गरिएको छ।
Wikipedia · CC BY-SA