The Search
नविकरणीय उर्जा
नविकरणीय ऊर्जा नविकरण हुने अथवा नासिएर नसकिने किसिमको शक्तिको स्रोत हो। बायोग्याँस, दाउरा, सौर्य ऊर्जा, इथानोल इन्धन, जैविक उर्जा, ब्रिकेट आदि नविकरणीय उर्जा हुन्। त्यस्तै पेट्रोलियम पदार्थ, कोइला आदि नविकरणीय ऊर्जा होइनन्।
Wikipedia · CC BY-SA