The Search

The Search

स्टकहोम

स्टकहोम ) उत्तरी युरोपमा स्थित स्विडेन देशको राजधानी र सबैभन्दा ठुलो शहर हो। यो पुरै क्यान्डीभेनिया इलाकाको सबैभन्दा ठुलो शहरी क्षेत्र हो। सन् २०१० मा यसको नगर परिषदभित्र बसोबास गर्ने नागरिकहरूको जनसङ्ख्या ८,५१,१५५ अनुमानित गरिएको थियो। यस समय यसको पुरै शहरी इलाकामा १३.७ लाख मानिस र पुरै स्टकहोम प्रशासनिक क्षेत्रमा लगभग २१ लाख मानिसको बसोबास रहेको छ। स्टकहोम प्रशासनिक क्षेत्र भरीमा पुरै स्विडेनको २२% नागरिकको बसोबास रहेको छ।

Wikipedia · CC BY-SA