The Search
१९३४ फिफा विश्वकप
१९३४ फिफा विश्वकप फिफा फुटबल विश्वकप प्रतियोगिताको दोश्रो संस्करण रहेको थियो । यो इटालीमा सन् १९३४ मे २७ देखि जुन १० सम्म चलेको थियो । फाइनलमा इटालीले चेकोस्लोभाकियालाई २-१ ले हराउदै दोश्रो विश्वकप पहिलो पटक आफ्नो झोलामा हालेको थियो ।
Wikipedia · CC BY-SA