The Search

The Search

एफसी बार्सिलोना (महिला टिम)

फुटबल क्लब बार्सिलोना महिला टिम एउटा महिला व्यवसायीब फुटबल क्लब हो । यो स्पेनको महिला फुटबल लिग खेल्ने गर्दछ। यस क्लबलाई पुरूष फुटबल क्लब बार्सिलोनाले प्रायोजन गर्ने गर्दछ ।

Wikipedia · CC BY-SA