The Search
टेबल हिमाल
टेबल हिमाल दक्षिण अफ्रिकाको केप टाउनमा अवस्थित चुचुरो समथर भएको हिमाल हो । महत्त्वपूर्ण पर्यटकीय आकर्षणको रूपमा रहेको यो हिमाल घुम्न आउने पर्यटकहरू यहाँ रहेको केबुलकार उपयोग गर्छन् भने कतिपय पर्यटकहरू टाकुरामा पुग्न पदयात्रा गर्छन् । यो हिमाल टेबल माउन्टेन राष्ट्रिय निकुञ्जको एक भाग हो ।
Wikipedia · CC BY-SA