The Search

The Search

बलिउड

मुम्बई, महाराष्ट्र, भारतमा आधारित हिन्दी-भाषा फिल्म उद्योग

हिन्दी सिनेमा, प्राय: बलिउड र पहिले 'बम्बई सिनेमा'को रूपमा पनि परिचित, मुम्बई मा आधारित भारतीय हिन्दी भाषाको चलचित्र उद्योग हो। यो शब्द "बम्बई" र "हलिउड"को सम्मिश्रण हो। यो उद्योग दक्षिण भारतीय सिनेमा र अन्य भारतीय चलचित्र उद्योगसँग सम्बन्धित छ, जसले भारतीय सिनेमा बनाउँदछ, जुन कथानक चलचित्रहरूको संख्याले संसारको सबैभन्दा ठूलो हो।

Wikipedia · CC BY-SA