The Search
साइबरसेक्स तस्करी
साइबरसेक्स तस्करी, प्रत्यक्ष प्रशारित यौन जुगुप्सा, वेबक्याम सेक्स पर्यटन/हिंसा वा सूचना प्रविधि अनुकूल यौन शोषण एक किसिमको साइबर अपराध हो। यो तब हुन्छ जब मानिसहरूलाई वेबक्याममा यौन क्रियाकलाप गरी देखाउनको लागि बाध्य पारिन्छ वा छल गरिन्छ। प्रत्यक्ष भिडियो हेर्नको लागि रकम भुक्तानी गर्ने मानिसहरूलाई उक्त भिडियो पठाइन्छ।
Wikipedia · CC BY-SA
Dumaguete.uk — Dumaguete city guide, and information