The Search

The Search

पलायन वेग

पलायन वेग एउटा गति हो जसमा वस्तुको गति उर्जा र गुरुत्व स्थिती उर्जा को जोड बराबर हुन्छ । यो कुनै वेग नभएर एउटा गति हो किन भने यसके कुनै दिशा हुदैन। कुनै ग्रहको वा पिण्डको पलायन वेग भनेको यस्तो गति हो जसबाट कुनै अर्को वस्तुलाई फालियो भने त्यो वस्तुले उक्त ग्रह वा पिण्डको गुरुत्वक्षेत्र बाहिर पुग्छ।यदि कुनै वस्तुलाई पलायन वेग भन्दा कम गतिले फालिन्छ भने त्यो वस्तु फेरि त्यही ग्रहमा फर्किन्छ जस्तै ढुङ्गा फाल्नु वा ग्रहको गुरुत्वक्षेत्रमा अड्केर एउटा कक्षामा ग्रहको परिक्रमा गर्छ ,जस्तै कुनै कृतिम उपग्रह ।

Wikipedia · CC BY-SA