The Search
वेब्याक मेसिन
डिजिटल इन्टरनेट अभिलेख
वेब्याक मेशिन अङ्ग्रेजी: Wayback Machine इन्टरनेट मा वर्ल्ड वाइड वेब र अन्य जानकारी का लागि संयुक्त राज्य अमेरिकाको सान फ्रान्सिस्को मा रहेको एक गैर-नाफा सङ्गठन मा आधारित इन्टरनेट सङ्ग्रह द्वारा निर्मित डिजिटल अभिलेख हो ।
Wikipedia · CC BY-SA