The Search

The Search

विलियम ल्योन म्याकेन्जी किङ

क्यानडाका १०अौँ राष्ट्रपति

विलियम ल्योन मेकेन्जी किङ क्यानडाका राजनितिज्ञ तथा प्रधानमन्त्री थिए। उनको जन्म स.न् १८७४को डिसेम्बर १७ मा ओन्टारियोको बर्लिन सहरमा भएको थियो।

Wikipedia · CC BY-SA