The Search

The Search

रियल म्याड्रिड

स्पेनी फुटबल क्लब

रियल म्याड्रिड वा रियल म्याड्रिड क्लब डे फुटबल म्याड्रिड, स्पेनमा अवस्थित व्यवसायिक फुटबल क्लब हो। यसको स्थापना १९०२ मार्च ६ मा म्याड्रिड फुटबल क्लब नाममा भएको थियो। स्थापनाकालदेखि नै सेतो जर्सी लगाउने यस क्लबलाई लस ब्लान्कस(द ह्वाइट्स) पनि भनिन्छ। स्पेनिस भाषामा रियलको अर्थ रोयल हुन्छ, स्पेनका तत्कालिन राजाले सन १९२० मा म्याड्रिड फुटबल क्लब लाई रोयल उपाधी र निशानी (चिन्ह) प्रदान गरेका थिए।

Wikipedia · CC BY-SA