The Search

The Search

आँपको अचार

आँपको अचार नेपाल, भारत लगायतका दक्षिण एसियाली राष्ट्रहरूमा बनाइने प्रशिद्ध अचार हो । यो नपाकेको हरियो र अमीलो आँपबाट तयार पारिन्छ । आजभोलि बजारमा आँपको अचार व्यवसायिक रूपमा पनि पाइन्छ ।

Wikipedia · CC BY-SA