The Search
कृष्णपङ्ख गङ्गाचिल
कृष्णपङ्ख गङ्गाचिल युरोपको आन्ध्र महासागरको तट क्षेत्रहरूमा पाइने गङ्गाचिलको ठुलो आकारको प्रजाति हो। यो प्रजाति हिउँदमा दक्षिण देखि पश्चिम अफ्रिका, उत्तर अमेरिकाको तटीय क्षेत्र तथा नेपाल लगायत एसियाक केही भूभागहरूमा बसाई सर्ने गर्छन।
Wikipedia · CC BY-SA