The Search

The Search

टोकियो

जापानको राजधानी र सबैभन्दा जनसंख्या भएको सहर

टोकियो, आधिकारिक टोकियो महानगरपालिका , जापानको राजधानी तथा सबैभन्दा ठूलो सहर हो। यो जापानको होन्सु द्वीपमा रहेको छ र यसको जनसङ्ख्या करिब ८६ लाख छ, जबकि टोकियो क्षेत्रमा १.२८ करोड र उपनगरीय क्षेत्र मिलाएर यहाँ अनुमानित ३.७ करोड मानिसहरू बसोबास गर्छन्, जुन यस देशको सबैभन्दा धेरै जनसङ्ख्या भएको महानगरीय क्षेत्र हो। टोकियो लगभग ८० किलोमिटरको क्षेत्रमा फैलिएको छ र यो क्षेत्रफलको दृष्टिकोणबाट पनि विश्वको सबैभन्दा ठुलो नगरीय क्षेत्र हो।

Wikipedia · CC BY-SA